ब्रेक्जिट समयसीमा ३१ जनवरी सम्मलाई बढाइयो

लन्डन — युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) को समयसीमा पुन: थप गरिएको छ । युरोपेली संघमा आवद्ध देशका राजदूतहरू संलग्न बैठकमा ब्रेक्जिट समयसीमा थप गर्ने सहमति भएको हो । बीबीसीका अनुसार बैठकले ईयूबाट बेलायतको बहिर्गमनको अन्तिम मिति एक साताभित्र निर्धारण गर्ने निर्णयसमेत गरेको छ । युरोपेली आयोगका प्रवक्ता मीना आन्द्रेभाले भनेकी छन्, ‘म के भन्न सक्छु भने युरोपेली … Continue reading ब्रेक्जिट समयसीमा ३१ जनवरी सम्मलाई बढाइयो